सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषिमा केन्द्रित कर्णाली कृषि मन्त्रालयको प्रगति ६९ प्रतिशत


  •    न्युजभित्तो/१६ श्रावण २०८२, बिहीबार १०:५५ 
  • कर्णाली, १५ साउन । कर्णाली प्रदेशकोकृषि क्षेत्रको उन्नयनमा आफूलाई केन्द्रित गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक प्रगति औसत गरेको छभने वित्तीय उपलब्धि ६९ प्रतिशत हासिल गरेको छ ।

    वुधबार यहाँ भएको वार्षिक प्रगति समीक्षामा उक्त जानकारी दिइएको हो । उक्त आवमा कालिकोट कृषि विकास कार्यालयले ९६।६९ प्रतिशत वित्तीय प्रगति गरेको थियो । ब्याज अनुदान कार्यक्रमअन्तर्गत छ बैंकमार्फत रु।एक अर्ब ४४ करोड लगानी गरिएको तथा त्यसबाट ५३५ जना कृषि व्यवसायी लाभान्वित भएका जनाइएको छ ।

    त्यस अवसरमा दिइएको जानकारीअनुसार गत आवमा ३६५ मेट्रिक टन अदुवा तथा बेसार जर्मनी निर्यात भएको, दुई हजार कृषक प्राङ्गारिक प्रमाणीकरणमा आवद्ध भएका, सात सय ४७ वटा साना सिँचाई योजनाबाट दुई हजार १ ४२ हेक्टरमा सिँचाइ सेवा सुधार भएको तथा ९०० हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.