समाज

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ४ भदौ ।  काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको हो ।  विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे...

डुबेर मृत्यु हुने समस्या समाधानका लागि नीति निर्माण जरुरी छः डा सेढाइँ
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या उल्लेख्य रहेको उल्लेख गर्दै उक्त समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको धारणा राख्नुभएको छ ।  इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य...

जापानिज इन्सेफ्लाइटिसबाट पूर्वी नवलपरासीमा ५२ वर्षीय पुरुषको मृत्यु
-न्युजभित्तो

नवलपरासी, ४ भदौ । जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पूर्वी नवलपरासीमा एक जनाको मृत्यु भएको छ। यो रोगबाट मध्यविन्दु नगरपालिकाका-१ पतवारीका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। जापानिज इन्सेफलाइटिस संक्रमण भएकी कावासोतीकी ४४ वर्षीय महिला र ५१ वर्षका पुरुष भने उपचारपछि निको...

मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण
-न्युजभित्तो

मुस्ताङ, ३ भदौ । हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही...

पहाडकी रानी’सँग पर्यटकीय साझेदारी बढाउँदै पोखरा
-न्युजभित्तो

गण्डकी, ३ भदौ । पोखरा भ्रमण वर्ष–२०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिकामध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध अधिकारीहरूबीच पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरेको छ । प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पहाडी रानी...

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ३ भदौ । जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये...

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी
-न्युजभित्तो

तनहुँ, ३ भदौ । यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो ।  पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
-न्युजभित्तो

भद्रपुर (झापा), ३ भदौ । दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । आज बिहान करिब ८ः०० बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोभी बोकेको प्र१–०२–००२ख ०९१२ नम्बरको मालवाहक...

झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
-न्युजभित्तो

झापा, ३ भदौ । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर...

निसेलढोरवासीले अझै विद्युत् सेवा उपयोग गर्न पाएनन्
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ३ भदौ । निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् । फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरेपनि अधिकांश स्थानीय टुकी र...