समाज

लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप
-न्युजभित्तो

चितवन, ११ भदौ । जिल्लाका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो । यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा...

तीज पर्वलाई सामाजिक सद्भाव कायम हुने गरी मनाऔँ
-न्युजभित्तो

दाङ, ९ भदौ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज आउन एक दिन बाँकी रहँदा जिल्लामा यसको रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेका को आज बिहानदेखि घुइँचो लागेको छ । विशेषगरी  कपडा,  चुरा, पोते, खाद्यान्न समान...

पोखराको आर्वामा माइक्रोबस दुर्घटना, २३ जना घाइते
-न्युजभित्तो

लेखनाथ (कास्की) ९ भदौ क । पोखरा–१३ आर्वास्थित मडकेल्नाको ओरालोमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन् । स्थानीय...

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालि
-न्युजभित्तो

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालिवीरगञ्ज (पर्सा), ९ भदौक । वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ । गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा...

इन्द्रजात्राको साइत सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ९ भदौक नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो । समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।...

हैजासम्बन्धी सचेतना जगाउँदै पर्साका सुरक्षा निकाय
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ९ भदौ । स्थानीय प्रशासन र सुरक्षा निकायले वीरगञ्ज महानगर क्षेत्रमा हैजाको सङ्क्रमण देखिएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्सा र यहाँका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समुदायस्तरमा नै सचेतनामूलक...

सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको...

आम्दानीको मुख्य स्रोत बन्दै दुनाटपरी
-न्युजभित्तो

कञ्चनपुर, ९ भदौ । शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी कन्यादेवी राना पछिल्लो चार वर्षदेखि दुनाटपरी बनाउने व्यवसायमा संलग्न रहदै आउनु भएको छ । दैनिक जीवनयापनका लागि सुरु गरिएको व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । रानाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत...

दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ९ भदौ । बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था (आश्रम) दाताहरुकै भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठलगायतका विभिन्न शुभकार्यमा दाताहरुले गर्ने सहयोगकैभरमा आश्रम सञ्चालन भइरहेको छ...

बेथानचोकमा ‘कोसेली–घर’ सञ्चालन
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ९ भदौ । बेथानचोक गाउँपालिकामा ‘कोसेली–घर’ सञ्चालनमा ल्याइएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको हो । कोसेली घरको बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र...