सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार वैदिक अनुसन्धान गुठीलाई


  •    न्युजभित्तो/८ भाद्र २०८२, आईतवार १२:०० 
  • काठमाडौँ, ८ भदौ । वैदिक वाङ्मयको अध्ययन अनुसन्धानमा काम गरिरहेको संस्था वैदिक अनुसन्धान गुठी (वाग्ला)ई यस वर्षको सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार प्रदान गरिएको छ ।

    सत्सङ्ग परिवार जाउलाखेलमा शनिबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष स्वामी केशवानन्द गिरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । गुठीले वैदिक वाङ्मयलाई प्रविधिसँग जोड्न गरेको कार्यका लागि यो पुरस्कार दिइएको हो । गुठीका तर्फबाट युवा स्वामी अध्यक्ष डा केशवानन्द गिरीले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको राशि नगद रु दुई लाख र सम्मानपत्र रहेको छ ।

    रामलाल श्रेष्ठले आफ्ना माता, पिताको सम्मानमा यो पुरस्कार स्थापना गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा युवा सन्त डा केशवानन्द स्वामी, सत्सङ्ग परिवारका अध्यक्ष दीपक रिमाल, वेदान्तविद् रामप्रसाद भण्डारीलगायतले वैदिक वाङ्मयको रक्षाका लागि काम गरेको गुठीलाई पुरस्कार दिनु सुखद् विषय भएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.