समाज

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता
-न्युजभित्तो

जलेश्वर (महोत्तरी), २२ भदौक । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत...

पातपतिङ्गरबाट जैविक मल उत्पादन
-न्युजभित्तो

गण्डकी, २२ भदौ । प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने यहाँको एक सामुदायिक वन समूहले उदाहरण दिएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन समूहले जङ्गलमा थुप्रिएका घाँस, पातपतिङ्गर र झाडी...

स्वास्थ्य बीमा :अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २२ भदौ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा सुरु गरेको छ । यसपछि जिल्लाका आठ संस्थाबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट सेवा प्रवाह भइरहेको छ । पाँचखाल नगर अस्पतालले शुक्रबारदेखि स्वास्थ्य बीमाको प्रथम सेवा...

आज राति लाग्दैछ खग्रास चन्द्रग्रहणः नेपालसहित एसियाका धेरै देशबाट अवलोकन गर्न सकिने
-न्युजभित्तो

चितवन, २२ भदौ । आज (भाद्र शुक्ल पूर्णिमा) आइतबार राति खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ। यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन,...

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना
-न्युजभित्तो

लमजुङ, २२ भदौ । झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ । यो झरनाले सबैलाई लोभ्याएको छ । झरनाको फेद...

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै
-न्युजभित्तो

भोजपुर, २२ भदौ । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय...

साइबर सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन कार्यालय सञ्चालन
-न्युजभित्तो

भोजपुर, २२ भदौ । ग्रामीण भेगमा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवर्द्धन गर्न भोजपुरको अरुण गाउँपालिका–४ फालिटारमा कार्यालय स्थापना गरिएको छ । नेपाल प्रहरीका पूर्वएआइजी भीम ढकालको पहलमा आइटीसम्बन्धी काम गर्ने जेनेस कार्यालय स्थापना गरिएको हो । कार्यालयले इन्टरनेटमार्फत...

चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
-न्युजभित्तो

काठमाडौँ, २० भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताउनुभएको छ । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले चलचित्र भवनको सङ्ख्या...

‘फोहर व्यवस्थापनमा पोखराले धनगढीबाट सिक्न सक्छ’
-न्युजभित्तो

गण्डकी, २० भदौ । “सडक, पुल, भवन नभई हाम्रो नगर गौरवको योजना फोहर व्यस्थापन र सरसफाइ प्रवद्र्धन हो”, कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले यसो भनिरहँदा कार्यक्रमका सहभागीले परर ताली बजाए । प्रमुख हमालले भन्नुभयो, “फोहर व्यवस्थापनमा जनशक्ति, स्रोतसाधन...

निजामती सेवा दिवसका अवसरमा वृक्षरोपण
-न्युजभित्तो

काठमाडौँ, २० भदौ । निजामती दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागद्वारा कीर्तिपुरस्थित बागबानी केन्द्रमा वृक्षरोपण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा विभिन्न बिरुवा तथा फलफूलका प्रजाति रोपण गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले वृक्षरोपण कार्यको...