समाज
भारत, १२ असोज । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम। सुब्रमण्यमले शनिबार राति...
रसुवा, १२ असोज । वर्षाका कारण जोखिममा रहेको कुलुङ खोलाको पुल पुनः मर्मतका लागि निर्माण सामग्री जुटाउने काम अगाडि बढेको छ । गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार स्याफ्रुबेँसी–रसुवागढी–केरुङ अन्तरराट्रिय राजमार्गअन्तर्गत कुलुङ खोलामा अवस्थित...
जुम्ला, १२ असोज । आसन्न दसैँमा सामाजिक सुरक्षाभत्ता पाएपछि तिला गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् । गाउँपालिकाले भत्ता पाउने सबै लाभग्राहीको बैंक खातामा भत्ता जम्मा गरेको तिला गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख बखत हमालले जानकारी दिनुभयो । गाउँपालिकाले चाडबाड मनाउन...
चितवन, १२ असोज । गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु¥याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो...
काठमाडौँ, १० असोज । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले कन्टेनर कम छाड्दा नेपाली व्यापारीहरू समस्यामा परेका छन् । नेपालीहरूको पर्व दसैँको मुखमा पनि अन्य समयभन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले गुनासो गरेका हुन् । पहिरोले यो नाका करिब दुई...
मुस्ताङ, १० असोज । यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला...
ढोरपाटन (बागलुङ), १० असोज । निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्याउँदै आउनुभएको...
काठमाडौँ, १० असोज । नवरात्र सुरु भएको आज पाँचौँ दिन भए पनि चौथो दिनको दसैँ घर वा पूजा कोठामा चौथो दिनकै कर्म दोहो(याउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज ९ गते रातदिन (अहोरात्र) नै चौथी तिथि...
काठमाडौँ, १० असोज । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार...
गुल्मी, १० असोज । गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले २०० रोपनीमा फैलिएको कार्यक्रममा...















