समाज

‘जेनजी’ प्रदर्शन: बनेपा नगरपालिकामा रु १० करोडको क्षति
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १२ असोज । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीबाट बनेपा नगरपालिमा करिब रु १० करोडबराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उक्त रकमबराबरको क्षति भएको जनाइएको हो । प्रदर्शनका...

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
-न्युजभित्तो

म्याग्दी, १२ असोज । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले...

‘इभी’ सवारी साधान दुर्घटनामा १७ जना घाइते
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), १२ असोज । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका...

कपुरकोट माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु , दुई घाइते
-न्युजभित्तो

दाङ, १२ असोज । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस ९हाइस० दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३०...

बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी
-न्युजभित्तो

दाङ, १२ असोज । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको...

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
-न्युजभित्तो

गोरखा, १२ असोज । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख...

नख्खु कारागारबाट भागेका एकजना कैदी गौशालाबाट पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १२ असोज । ललितपुर स्थित नख्खु कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको गौशालाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट नगरपालिका–८ घर भएका २२ वर्षीय दीपक राई छन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी नख्खुबाट फरार...

जेनजी आन्दोलनमा प्रहरीको बल प्रयोग: ६५ सयभन्दा बढी गोली प्रहार
-न्युजभित्तो

काठमाडौँ, १२ असोज । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । प्रहरी प्रधान...

देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र
-न्युजभित्तो

काठमाडौं, १२ असोज । देश विध्वंस र शोकको स्थितिमा रहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र दसैँ मनाउने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने, जलाउने नभई अब सपार्नेतिर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका...

बाह्र केजी गाँजासहित दुई महिला पक्राउ
-न्युजभित्तो

गाईघाट (उदयपुर), १२ असोज । उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम...