समाज

देवघाट मेलामा यस्तो छ ट्राफिक नियम, बढी भाडा असुल्नेमाथि कारवाहीको तयारी
-न्युजभित्तो

चितवन । देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलामा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले विभिन्न नियम जारी गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज सूचना जारी गरि देवघाट मेलामा आवतजावत गर्नका लागि तय गरिएको ट्राफिक नियमबारे जानकारी गराएको...

देवघाट मेला : चुस्त व्यवस्थापन र मजबुत सुरक्षामा समितिको सक्रियता
-न्युजभित्तो

चितवन । देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको प्रबन्ध मिलाईएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । चितवन, नवलपुर र तनहुँको सङ्गमस्थल देवघाटधाममा लाग्ने माघे...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै
-न्युजभित्तो

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार...

चितवनका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाइयो
-न्युजभित्तो

चितवन । जिल्लामा रहेका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारिस गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुर चितवनका अनुसार भूकम्प प्रभावितमध्ये दुईजनाको प्रथम किस्ताबापतको रकम फिर्ता...

दलका नेताहरु नै भन्छन् : सूचना प्रविधि विधेयक संशोधन हुनुपर्छ
-न्युजभित्तो

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले सरकारले ल्याएको सूचना प्रविधि विधेयक संशोधन गर्नुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा दलका नेताहरुले सम्बन्धित निकायसँग पर्याप्त छलफल गरेर मात्र विधेयक ल्याउनुपर्नेमा जोड दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी...

श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु
-न्युजभित्तो

काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने...

दिउँसै दराज फुटाएर १३ तोला सुन र डेढलाख नगद चोरी
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर–३, नौघरेमा घरमा मानिस नभएको मौका छोपी १३ तोला सुन र डेढ लाख रुपैयाँ नगद चोरी भएको छ । चोरले स्थानीय सूर्यबहादुर बस्नेतको घरमा मानिस नभएको मौका छोपी हिजो दिउँसो ४ बजेतिर नगद र...

एभरेष्ट सहकारी : तीन हजार सदस्यको साथी, सामाजिक उत्तरदायित्वमा झनै माथि
"१० करोड शेयर पुँजी, आगामी वर्षभित्र संस्थाको सम्पत्ति ४५ करोड पुर्याउने लक्ष्य "
-न्युजभित्तो

चितवन । सहकारीहरु एकीकरण गर्दै बलियो बनाएर जानुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । थोरै सदस्य लिएर सहकारी सञ्चालन गर्नभन्दा पनि आवश्यकताअनुसार सहकारी एकीकरण गर्दै ठूलो बनाएर व्यवस्थित गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । सोमबार भरतपुरको नारायणगढमा रहेको एभरेष्ट बचत...

लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलिया
-न्युजभित्तो

     नारायण अधिकारी मेलबर्न (अष्ट्रेलिया) । अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले...

विमानस्थलबाट सुन र हिरासहित दुई जना पक्राउ
"क्याप्सुल बनाएर मलद्वारमा लुकाइछिपाइ ल्याएका थिए "
-न्युजभित्तो

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन र हिरासहित दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले सुन र हिरासहित भारतीय नागरिक मोहम्मद माईदिन साथट र कोटाककुथ किजाकेथिललाई आज दिउँसो पक्राउ गरेको हो । महानगरीय...