समाज

वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण:राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौं,१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक...

नयाँ वर्षमा भारतबाट पूर्वराजाको सन्देश : नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने
-न्युजभित्तो

काठमाडौं ३१ चैत । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नयाँ वर्षको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन् । नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने उनको सन्देश छ । पूर्वराजाको शुभकामना सन्देशमा राजनीतिक विषयमा समावेश छैन । उनले...

व्यापक अनियमिमता भएको भन्दै , सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी
-न्युजभित्तो

लहान, ३१ चैत ।  व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।...

नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न ,खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह
-न्युजभित्तो

जेनेभा ३१ चैत। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ । डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भएपनि...

दोस्रो चरणको कोरोना जोखिम नियन्त्रणबारे सरकारको अपिल रोकियो, भोलि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं ३१ गते । नयाँ भेरियन्टको कोरोना संक्रमण बढेपछि जनस्वास्थ्यका नयाँ मापदण्ड र सरकारको नीतीतिबारे जानकारी दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुले गर्ने भनिएको अपिल अन्तिम घडीमा स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलनमार्फत कोभिड १९ को...

वर्षको कारोबारको अन्तिम दिन नेप्से परिसूचकले सुखान्त नै यो वर्षलाई अन्त्य गरेको छ
-न्युजभित्तो

काठमाडौं ३१ चैत । वर्षको कारोबारको अन्तिम दिन नेप्से परिसूचकले सुखान्त नै यो वर्षलाई अन्त्य गरेको छ । २०७७ साल नेप्से कारोबारका लागि शुभ वर्ष नै भएर आयो । र, शुभ नै संकेत गर्दै वर्षलाई विदाइ पनि गरेको छ...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९को संक्रमण उच्च विन्दुमा पुग्ने प्रक्षेपण
-न्युजभित्तो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण...

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-न्युजभित्तो

काठमाडौं ३१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर...

कोरोनाबाट बच्दै नयाँवर्ष मनाउन सरकारको आग्रह
-न्युजभित्तो

काठमाडौं ३१ चैत । सरकारले कोरोनाभाइरस संक्रमणबाट बच्दै नयाँवर्ष मनाउन देशवासीलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै भीडभाड नगरिकन नयाँवर्ष मनाउन आग्रह गरेको हो । यसवर्षको नयाँवर्ष संकल्पको रुपमा महामारीबाट सुरक्षित हुनुपर्ने कुरालाई लिन पनि मन्त्रालयले आग्रह गरेको...

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
-न्युजभित्तो

चितवन, ३१ चैत । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको...