सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ वर्षमा भारतबाट पूर्वराजाको सन्देश : नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १७:४२ 
  • काठमाडौं ३१ चैत । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नयाँ वर्षको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन् । नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने उनको सन्देश छ ।

    पूर्वराजाको शुभकामना सन्देशमा राजनीतिक विषयमा समावेश छैन । उनले देशमा एकता र समृद्धिको कामना गरेका छन् ।

    ‘एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ,’ पूर्वराजाको सन्देशमा भनिएको छ, ‘हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला होइन । सबैको एउटै उद्देश्य र एउटै कामना हुनुपर्छ ।’

    पहिले देश, अनि मात्र आफू भन्न भावना हुनुपर्नेमा पूर्वराजाले जोड दिएका छन् । सन्देशमा थप भनिएको छ, ‘हामीले कर्तव्य पूरा गर्‍यौं भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रब्यूबाट बाहिर आउनैपर्छ । मेची महाकाली– देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो– सानतन हाम्रो संस्कार हो । न जाती न भाषा– सबै नेपालीको एउटै आशा ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.