समाज
रुपन्देही, ९ वैशाख । तीन दिनदेखि हराएका कपिलवस्तु महाराजगंज नगरपालिका– ८ कजराहवाका तीन बालिका भारतको कानपुरमा फेला परेका छन् । मंगलबार दिउँसो ११ बजेतिर कजराहावको सिंग्रहाका बालिका घरबाट अचानक गायब भएका थिए । कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले हराएका...
इलाम, ९ वैशाख । सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ । कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास...
चितवन , ९ वैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गरि कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रीपरिषदको निर्णय...
सुनसरी, ९ वैशाख । आफ्नै बुबाको हत्या अभियोगमा सुनसरी प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बाबुको हत्या अभियोगमा बराहक्षेत्र नगरपालिका ९ का १७ वर्षीय उमेश पौडेल पक्राउ परेका प्रहरीले जनाएको छ । मंगलबार घरायसी विवाद हुँदा उमेशले तपेसले आफ्नै बुबा ३८...
रामपुर, ९ वैशाख । पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थल पाल्पा, रामपुरको रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण थालनी गरिएको छ । त्रेतायुगमा भगवान् रामचन्द्र वनवास जाने क्रममा रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गरेको पुण्यभूमिमा स्थानीयवासीको सक्रियतामा स्याहार केन्द्र निर्माणकार्य शुरु...
काठमाडौँ, ९ वैशाख । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७...
काठमाडौं, ९ वैशाख । त्रिकोणात्मक सिरिज अन्तरगत नेपाल र मलेसियाबीच आज जारी टि–२० म्याचमा नेपालले आक्रामक ब्याटिङका साथ १९ छक्का प्रहार गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले लगातार दोस्रो म्याचमा २०० को आँकडा कटायो । नेपालको इनिङमा...
टीकापुर, ९ वैशाख । कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन्...
कपिलवस्तु, ९ वैशाख । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो । नगर...
काठमाडौँ , ९ वैशाख। वनमन्त्री प्रेमबहादुर आले र अमेरिकी राष्ट्रपति जो बाइडनका जलवायु विशेष दूत जोन केरीबीच आज भर्चुअल छलफल भएको छ । पूर्व अमेरिकी विदेशमन्त्री समेत रहेका केरीले आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री आले सहभागि भएका हुन् । उक्त...












