समाज

छोरी शिक्षा कार्यक्रमः सुरक्षित भविष्यका लागि कोशेढुङ्गा साबित हुने
-न्युजभित्तो

पाल्पा, ६ भदौ । छोरीको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएको छ । नगरपालिकाले ल्याएको यस कार्यक्रमले यहाँका विपन्न परिवारका अभिभावकमा छोरीको उज्ज्वल भविष्यका लागि ठूलो आशा पलाएको छ । छात्राले...

बारा, सिरहा र उदयपुरमा भएका दुर्घटनामा ५ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,६ भदौ । बारा, सिरहा र उदयपुरमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारामा भएको दुर्घटनामा तीन जनाले तथा सिरहा र उदयपुरमा एक–एक जनाले ज्यान गुमाएका हुन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा प्रदेश २, ०३–००२...

दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत
-न्युजभित्तो

दमक, ६ भदौ । झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा ९एमाले० गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् । राप्रपा...

घट्यो सुनचाँदीको मूल्य
-न्युजभित्तो

काठमाडौँ,६ भदौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
-न्युजभित्तो

काठमाडौँ,६ भदौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने तय भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको...

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
-न्युजभित्तो

सिन्धुपाल्चोक, ६ भदौ । पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ...

एमाले फुट्दा संकटमा प्रदेश १ सरकार: तानातानमा सांसद
-न्युजभित्तो

विराटनगर,६ भदौं । नेकपा एमालेमा बिभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ। प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ। एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा...

नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण
-न्युजभित्तो

सुदूरपश्चिम, ६ भदौ । कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को...

प्रेस चौतारी चितवनद्वारा कल्याणकारी कोष स्थापना
-न्युजभित्तो

चितवन, ६ भदौ । प्रेस चौतारी नेपाल जिल्ला शाखाको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गरी हरेक वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाका क्रियाशील दुई पत्रकारलाई ‘जोखिम पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ । शाखाको हालै सम्पन्न बैठकले ‘प्रेस...

पाँच फरार अभियुक्त पक्राउ
-न्युजभित्तो

लहान, ६ भदौ । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४...