समाज

बाँके जिल्लाका १२ वडालाई बालविवाह मुक्त घोषणा गरियो
-न्युजभित्तो

राँझा, ६  भदौ । बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म...

दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ
-न्युजभित्तो

कर्णाली, ६ भदौ । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट...

आज जनै पूर्णिमा पर्व, रक्षाबन्धन धारण गरेर मनाइदैं, तराई क्षेत्रमा राखी बाँधिदै
-न्युजभित्तो

काठमाडौँ, ६ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...

प्रेस चौतारी चितवनद्वारा दुई पुरस्कार र कल्याणकारी कोष स्थापना
-न्युजभित्तो

चितवन, ५ भदौ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने...

बसमा यात्रारत् आमाको मृत्युपछि नाबालक छोरालाई फुल्याउन उनकै काखमा राखिदिएको एउटा भावुक तस्बिर
-न्युजभित्तो

काठमाडौँ,५ भदौं । जन्मेपछि ढिलोचाँडो कसैको ज्यान जान्छ नै। तर कसैको मृत्युले भने धेरै मानिसलाई भावकु बनाइदिन्छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ की २८ वर्षीया धर्माकुमारी बटालाको निधनले अहिले धेरैलाई यो दु:खद खबरले मर्माहात बनाइदिएको छ। सामाजिक संजालमा मृत आमाको काखमा छोरा...

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी
-न्युजभित्तो

काठमाडौ, ५ भदौं । पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । कूल १३...

गैँडाकोटको विजय एफएम १८ औँ वर्षमा
-न्युजभित्तो

गैँडाकोट, ५ भदौ । विजय एफएम १०१.६ शनिबारदेखि गौरवमय १८ औँ वर्षमा प्रवेश गरेको छ । विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक...

दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तोल बरामद
-न्युजभित्तो

जनकपुरधाम,५ भदौ । सर्लाहीमा आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन्। । सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । समसुद्दिन र उनका ४५...

ओमान क्रिकेट सिरिजः गुल्सन पहिलो पटक राष्ट्रिय टोलीमा
-न्युजभित्तो

काठमाडौँ, ५ भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ । नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र...

साताको शेयर बजार : ९५ अर्बको कारोबार
-न्युजभित्तो

काठमाडौँ, ५ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका...