समाज

त्रिविको भर्नासम्बन्धी अत्यन्तै जरुरी सूचना
-न्युजभित्तो

  काठमाडौं,२१ भदौ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ । त्रिविले एक सूचना जारी गर्दै भनेको छ, ‘यस अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७७÷७८ को लागि पक्लिहवा क्याम्पसमा सञ्चालन हुने पशु...

गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ देखि खुला गरिने
-न्युजभित्तो

गोरखा,२१ भदौ । गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने...

चितवनमा दुई फरार प्रतिवादी पक्राउ
-न्युजभित्तो

चितवन,२१ भदौं । चितवनमा दुई फरार प्रतिवादी पक्राउ परेका छन्। कर्तव्य ज्यान र जवरजस्ति करणी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका हुन् । प्रहरीले चितवन जिल्ला अदालतबाट २०७७ असोज २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ३ बर्ष कैद र ३०...

काठमाडौं उपत्यकामा भारी वर्षा, चार सय घर डुबानमा
-न्युजभित्तो

काठमाडौं,२१ भदौं । उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ। ​गएरातिदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यका बिभिन्न ठाउँहरु डुबानमा परेका छन् भने नदीहरुमा पानी बहाव बढेको छ।...

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता
-न्युजभित्तो

काठमाडौं,२१ भदौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई...

नख्खु कारागारमा झडप, नाइकेविरुद्ध कैदीबन्दीको नाराबाजी
-न्युजभित्तो

काठमाडौं,२० भदौ । ललितपुरस्थित नख्खु कारागारका नाइकेविरुद्ध अन्य कैदीबन्दीहरु नाराबाजी गरेका छन् । नाइकेले कारागारभित्रै रहेको होटलका सामानको मूल्य बढाएको भन्दै अन्य कैदीबन्दीले दोषीमाथि कारवाही र नाइकेको सरुवाको माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुका बीचमा सामान्य झडप समेत...

नेपालमा थप १,०८९ जनामा कोरोना संक्रमण, १,५३४ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,२० भदौ । पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा...

विरिङ खोला किनारमा आमा छोराको शव फेला
-न्युजभित्तो

झापा, २० भदौ । कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाइ वर्षीय छोरा शिशिर...

एमसीसी पारित गरियो भने नेपाल उपनिवेशीकर : भीम रावल
-न्युजभित्तो

काठमाडौं,२० भदौ ।  नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणी गरेका छन् । आज (आईतबार)...

चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २० भदौ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’ संशोधन गर्न निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा आज सम्बन्धित मन्त्रालय...