समाज

बिष्णु माझिको अवस्था बारे मानव अधिकार आयोगको चासो, माइतीघर पुग्यो प्रहरी
-न्युजभित्तो

काठमाडौं ,२८ भदौ । ‘चरी जेलैमा’ बोलको तीज गीतको चर्चासँगै गायिका बिष्णु माझीको अवस्था बारे फेरि बहस सुरु भएको छ । माझीको स्वरमा रहेको उक्त गीतको चर्चापछि उनको अवस्था बारे धेरैले चासो व्यक्त गरेका छन् । चौतर्फी चासोपछि राष्ट्रिय मानव...

राष्ट्रिय बाल दिवस: हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवार सँग पुनर्मिलन
-न्युजभित्तो

काठमाडौँ, २८ भदौ । गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र ९१०४० मार्फत् उक्त वर्षमा तीन हजार ६५८ बालबालिका हराएकामध्ये तीन हजार नौ जनालाई पुनर्मिलन गराइएको...

जनताको जीवनस्तर सुधार भए मात्र समृद्ध नेपाल बन्छ : मन्त्री भुसाल
-न्युजभित्तो

काठमाडौँ, २८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्ने बताउभुएको छ । राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल...

असोज ४ गतेदेखि दशैं तिहारका लागि नयाँ नोट साट्न पाइने
-न्युजभित्तो

काठमाडौँ, २८ भदौ । दशैं तिहारका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ)नोट बजारमा पठाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि...

पूर्वी चितवन रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान
-न्युजभित्तो

चितवन, २८ भदौ ।  पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो । रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२...

भरतपुर अस्पतालमा बहिरङ्गको समय बढाइने
-न्युजभित्तो

चितवन,२८ भदौं । चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ । आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो । यसअघि अस्पतालले बहिरङ्ग सेवा बिहान १० बजेदेखि तीन बजेसम्म दिँदै आएको...

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौं,२८ भदौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले...

पर्सामा तस्कर समूहलाई नियन्त्रणमा लिन प्रहरीद्धार तीन राउण्ड हवाई फायर
-न्युजभित्तो

पर्सा,२८ भदौं । पर्सामा तस्कर समूहलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो । अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर...

नारायणगढमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

चितवन,२८ भदौं । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका -३ नारायणगढको लायन्सचोकमा ट्रकको ठक्करबाट आज (सोमबार)बिहान १०:४५ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका १० का ३१ वर्षीय युदुराज पौडेलको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर...

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
-न्युजभित्तो

गण्डकी, २८ भदौ । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने...