समाज

औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ । औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५०...

बर्खाले रोकिएको पूल्चोकदेखि गोन्द्राङसम्मको सडक बिस्तारको काम सुरु,
-न्युजभित्तो

चितवन,२९ भदौ । बर्खाका कारणले रोकिएको चितवनको पूल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक विस्तारको काम पुनः सुरु भएको छ । गएको जेठदेखि रोकिएको सडक बिस्तारको काम सोमवारदेखि पुनः शुरु भएको सडक निर्माण कम्पनी इन्डो सगुन जेभी बुटवलले जनाएको छ । कम्पनीका ठेकेदार...

गैंडाकोट दुर्घटनाका मृतक र घाईतेको सनाखत
-न्युजभित्तो

गैँडाकोट, २९ भदौ । । नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा मृत्यु हुनेहरुको सनाखत भएको छ । दुर्घटनामा परी २० जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुल नजिकै...

सडक मर्मत छिटो गर्न माग गर्दैै पूर्वपश्चिम राजमार्गको लोथरमा सडक अवरुद्ध
-न्युजभित्तो

चितवन, २९ भदौ । पूवू–पश्चिम सडक खण्डको लोथर खण्डमा बनाएको सडक एक महिना पनि नबित्दै भत्किएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । चितवन र मकवानपुरको सिमा क्षेत्र लोथरमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले विहान ८ बजेबाट...

गैंडाकोटमा बस र ट्रक ठोक्किंदा तीन जनाको मृत्यु, २४ घाईते
-न्युजभित्तो

र्गैडाकोट, २९ भदौ । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख...

पत्रकार आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन
-न्युजभित्तो

चितवन,२८ भदौ ।  युवा पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन गरिएको छ । चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरुको एक भेलाले राजेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समुह चितवनको निर्विरोध नयाँ समिति...

एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा
-न्युजभित्तो

काठमाडौँ, २८ भदौ । सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख,...

अन्नपूर्ण आधारशिविर असोज पहिलो साताबाट खुल्ने
-न्युजभित्तो

गण्डकी, २८ भदौ । कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो । विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा...

आकर्षणस्थल बन्दै ‘ऐनापहरा झरना’
-न्युजभित्तो

दमौली, २८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रहेको ऐनापहरा झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं २ र ४ को सिमानामा पर्ने उक्त झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको हो ।...

लोकसेवा आयोग विधेयक पारित
-न्युजभित्तो

काठमाडौं ,२८ भदौ । राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर...