समाज

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव
-न्युजभित्तो

काठमाडौं,२९ भदौ । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका...

महिनावारी स्वच्छता : सरकार लगानी बढाउँदै, किशोरी समस्या झेल्दै
-न्युजभित्तो

  टीकापुर, २९ भदौ । कैलालीस्थित सरस्वती मावि वनगाउँमा अध्ययनरत सीता पुनमगरको महिनावारीको समयमा कहिलेकाहीँ पेट दुख्छ । सीताको मात्र होइन उनका अन्य केही साथीकोसमेत महिनावारीका समयमा पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् तर उनीहरु सहेर बस्छन् ।...

चितवनमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना थपिँदा ६५ जना संक्रमणमुक्त
-न्युजभित्तो

चितव,२९ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने ६५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार २२९ पुगेको छ । भरतपुर महानगरमा २९ जना, खैरहनीमा...

बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म स्थगित
-न्युजभित्तो

काठमाडौं,२९ भदौ । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित...

रुपन्देहीमा आठ महिनाको नाबालकको हत्या आरोपमा बुवा-आमा पक्राउ
-न्युजभित्तो

रुपन्देही,२९ भदौ । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह...

नवलपुर दुर्घटना अपडेट : मृतक र घाइतेहरुको खुल्यो पहिचान
-न्युजभित्तो

नवलपुर, २९ भदौ  ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना...

बालिका बेचेको आरोपमा ५० वर्षीया महिला पक्राउ
-न्युजभित्तो

कर्णाली, २९ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको छ । विसं २०७१ जेठ १८...

गण्डकीको सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न निर्देशन
-न्युजभित्तो

गण्डकी, २९ भदौ । गण्डकी प्रदेशका सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न अर्थ तथा विकास समितिले निर्देशन दिएको छ । समितिद्वारा वन वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापासँग अन्तक्र्रिया गर्दै उक्त निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले सङ्घीयताको...

नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन मङ्सिर २४ र २५ मा
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ । नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो । सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८००...

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु
-न्युजभित्तो

बाँके, २९ भदौ । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।...