सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  •    न्युजभित्तो/२८ भाद्र २०७८, सोमबार १२:५२ 
  • चितवन,२८ भदौं । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    भरतपुर महानगरपालिका -३ नारायणगढको लायन्सचोकमा ट्रकको ठक्करबाट आज (सोमबार)बिहान १०:४५ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका १० का ३१ वर्षीय युदुराज पौडेलको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाकारी दिएको छ ।

    आज बिहान दाङबाट सिमेन्ट लोड गरेर जनकपुर तर्फ जाँदै गरेको ना ८ ख ६२४९ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई लायन्सचोकमा ठक्कर दिएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छ ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.