सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडाकोट दुर्घटनाका मृतक र घाईतेको सनाखत


  •    न्युजभित्तो/२९ भाद्र २०७८, मंगलवार १०:१२ 
  • गैँडाकोट, २९ भदौ । । नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा मृत्यु हुनेहरुको सनाखत भएको छ । दुर्घटनामा परी २० जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु प्र–०२–००१ ख ११२३ नं को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं को ट्रक एकआपसमा ठक्कर खाँदा  ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बासवारी नगरपालिका वडा नं ८ कि ७० वर्षकी योगमाया सुवेदी, कञ्चनपुर घर भएकी ४० वर्षकी रंगी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष अन्दाजी ३०/३५ को कृष्ण राना रहेको प्रहरीले जनाएको छ । सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) मा उपचाररत घाईतेहरुः–
    १ . झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य ।
    २ मोरङ विराटनगर मा।न।पा।–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
    ३ ऐ ऐ बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
    ४ कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य ।
    ५ कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं –१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य ।
    ६ जुम्ला तिला गा पा वडा नं –४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य ।
    ७ ऐ ऐ बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर ।
    ८ बस चालक कन्चनपुर कञ्चनपुर न पा–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम ।
    ९ रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम ।
    १० बर्दिया वाँसगढी न।पा।वडा नं –८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर ।
    ११ जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
    १२ जि कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
    १३ ट्रक चालक जिल्ला प्यूठान प्यूठान न।पा।–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
    १४ सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं।–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य ।
    १५ जि न प (पूर्व) हुप्सेकोट गा पा वडा नं–३ वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य ।
    १६ जि न प (पूर्व) हुप्सेकोट गा।पा।वडा नं –३ वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य ।
    १७ जि न प (पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य ।
    १८ जि कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर  
    १९ जि सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं –७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम ।
    २० जि महोत्तरी बर्दिवास न पा वडा नं –७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.