समाज

प्रदेश अस्पतालका निर्देशक डा. खड्काद्वारा ५० लाखको ‘प्रेम–माया’ अक्षयकोष स्थापना
-न्युजभित्तो

कर्णाली, ६ असोज  । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले रु ५० लाखको अक्षयकोष स्थापना गरेको छ । उहाँले स्व आमा मायादेवी र बुबा प्रेमबहादुर खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु ५० लाखको ‘माया–प्रेम’ गरिब तथा असहाय सहयोग...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनुभएको हो । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद...

‘महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी जरुरी’
-न्युजभित्तो

ललितपुर, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु अति नै जरुरी रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले विज्ञान दिवस सप्ताहको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको...

सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते
-न्युजभित्तो

सुर्खेत,६ असोज । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २४ जना यात्रु सवार रहेकोमा...

क्यान्सर अस्पतालका निर्देशक भक्तमान अपहरण मुद्दाका दोषी राजेन्द्र पण्डित पक्राउ
-न्युजभित्तो

चितवन,६ असोज । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जना सदस्य पक्राउ गरेका छन् । अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका काकाका छोरा राजेन्द्र पण्डित पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री
-न्युजभित्तो

काठमाडौँ, ६ असोज  । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक...

डा खड्का परराष्ट्रमन्त्री नियुक्त
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा...

नारायणढ–मुग्लिन सडक दुईतर्फि सञ्चालनमा
-न्युजभित्तो

चितवन, ६ असोज । नारायणढ–मुग्लिन सडक दुईतर्फि सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवाननाथ थापाका अनुसार सडकखण्डमा पर्ने इच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभिरमा गएराती ११ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बिहानैबाट पहिरो पन्छाउने...

सवारी साधनको ठक्करबाट चितुवाको मृत्यु
-न्युजभित्तो

चितवन,६ असोज । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।करिव २ महिनाको चितवन लेवाटारमा गाडीको ठक्करबाट मरेको हो । मंगलबार दिउँसो अन्दाजी ३ वजे गाडीको ठक्करबाट सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका...

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते
-न्युजभित्तो

काठमाडौं,६ असोज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ । महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो...