समाज
काठमाडौँ, २० असोज । ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो...
चितवन २० असोज । जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। भरतपुरका ३२, रत्ननगर र इच्छाकामनामा दुईरदुई जना र खैरहनी, माडी र राप्तीमा एकरएक जना संक्रमित भेटिएका हुन्। बुधबार थपिएका ३९ जनासहित चितवनमा कोरोना संक्रमितको कुल...
काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी...
म्याग्दी, २० असोज । तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम...
गलेश्वर, २० असोज । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय...
चितवन,२० असोज । जिल्ला प्रशासन कार्यालय चितवनले असोज २२ गतेबाट “नो मास्क नो मुभमेन्ट” अभियान सुरु गर्ने भएको छ ।उक्त अभियान एक सातासम्म चल्ने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । बिशेष गरी सार्वजनिक सवारी साधनलाई लक्षित गरी...
कञ्चनपुर, २० असोज । कृष्णपुर नगरपालिका– १ दोमिल्लाकी ५० वर्षीया कलावती खत्री निकै खुसी हुनुहुन्छ । आँखा नदेख्ने समस्याबाट मुक्ति पाएपछि उहाँ खुशी हुनुभएको हो । धेरै पटक आँखाको उपचारका लागि अस्पताल पुगे पनि आर्थिक अभावले घर फर्किनु परेको तीतो...
राजविराज, २० असोज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको...
काठमाडौं,२० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति...
पर्सा,२० असोज । पर्सा प्रहरीले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का ३० वर्षीय लोकराज पटेल रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ केजी...












