समाज

ताइवानसँग तनाव चर्किरहेका बेला बाइडेन र सीबीच छलफल
-न्युजभित्तो

काठमाडौं,२० असोज । चीन र ताइवानबीच तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिङफिङसँग छलफल गरेका छन् । बाइडेनले मंगलबार ताइवानबारे सीसँग छलफल गरेको जानकारी गराएका हुन् । ह्वाइट हाउसमा पत्रकारले ‘ताइवानमा चीनको उक्साहटपूर्ण’ व्यवहारबारे सोधेको प्रश्नको...

अधिकार कार्यान्वयन र जनअपेक्षा पूरा गर्न बजेट माग : मुख्यमन्त्री नेपाली
-न्युजभित्तो

गण्डकी, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा हस्तान्तरित अधिकारको कार्यान्वयन र जनअपेक्षा पूरा गर्न त्यसैअनुसारको बजेट व्यवस्थापन हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी...

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक
-न्युजभित्तो

काठमाडौँ, २० असोज । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट हुनुभएको छ । फ्रान्समा आगामी कात्तिक २६...

छांगरुमा प्रहरी बसेको ५१ वर्षपछि सुविधासम्पन्न भवन निर्माण गरिँदै
-न्युजभित्तो

दार्चुला, २० असोज । त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ । सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो...

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदै
-न्युजभित्तो

धनुषा, २० असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले...

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा
-न्युजभित्तो

कर्णाली, २० असोज । आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ । कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर...

नवलपुर र चितवनका थारू समुदायले ‘यमोसा’ मनाउँदै
-न्युजभित्तो

नवलपुर, २० असोज । नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक तथा धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग...

साढे ३३ किलो सुनकाण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ
-न्युजभित्तो

काठमाडौं,१९ असोज । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । र, यसमा मुछिएका सबै...

पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १९ असोज । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी बनेको छ । चोरी शिकारको प्रवेश विन्दु मानिने मध्यवर्तीका बासिन्दा निकुञ्ज संरक्षणमा जुट्दै आएका छन् । पच्चीस वर्षअघि सरकारले नियमावली बनाएर मध्यवर्तीको घोषणा गरेको हो...

खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन,१९ असोज । बाघले आक्रमण गर्दा मंगलबार चितवनको खैरहनीमा एक जनाको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेर ज्यान लिएको खैरहनी– १३ का वडा सदस्य...