समाज
काठमाडौं, २२ असोज । बाँके प्रहरीले दुई महिलाको शंकास्पद मृत्युको अनुसन्धान नगरेको भन्दै पीडित र अधिकारकर्मीले न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल मार्च गरिरहेका छन् । असोज १ देखि सुरु भएको पैदल मार्च चार दिनमा दाङ पुगेको छ । जिल्ला प्रशासन...
चितवन, २२ असोज । चितवन भोलि शनिबार विद्युत अवरुद हुने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्म सडक विस्तार कार्य लागि विद्युत संरचना स्थानान्तरण गर्नुपर्न भएकोले आपूर्ति बन्द हुने भएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज एक सूचना...
तुलसीपुर, २२ असोज । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे...
खलङ्गा,२२ असोज । जुम्लाका आठ स्थानीय तहमध्ये कोभिड-१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ। स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, समीक्षामा...
काठमाडौं,२२ असोज । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता...
काठमाडौं,२२ असोज । रेल्वे विधेयक २०७८ फिर्ता लिन प्रतिनिधिसभाले राष्ट्रियसभाको अनुमति माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ता लिन राष्ट्रियसभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव...
नारायण अधिारी चितवन, २२ असोज । भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि...
चितवन,२२ असोज । आठौं संस्करणको अन्तर लियो लायन्स फुटसल प्रतियोगिता असोज २३ गतेदेखि सुरु हुने भएको छ । लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा हुने प्रतियोगिता असोज २३ र २४ गते हुनेछ । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ...
काठमाडौँ, २२ असोज । नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।...
म्याग्दी, २२ असोज । उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा खण्डको स्तरोन्नति सम्पन्न भएको...













