समाज
काठमाडौँ, ३० कात्तिक । विभिन्न संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु...
दमौली, ३० कात्तिक । नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल याली निकालेका हुन् । ‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा...
डोटी, ३० कात्तिक । नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला स्तरीय नेता अहिले जिल्लामा पुगेका छन् । यतिमात्र...
काठमाडौं,३० कात्तिक । नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य गत वर्ष पुसयताकै सबैभन्दा उच्च...
चितवन ३० कात्तिक । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार दुई पुरूषको बेवारिसे शव फेला पारेको छ। गोन्द्राङनजिकै टिकौली जंगलमा एक पुरूषको र चितवन मेडिकल कलेजअगाडिको एक होटलको पेटीमा अर्का एक पुरूषको शव फेला परेको प्रहरीको भनाइ छ। टिकौली जंगलमा अन्दाजी ६०...
चितवन,३० कात्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि चितवनमा ब्यवसायीले व्यवसाय सञ्चालन गरेका छैनन् भने यातायात पनि प्रायः ठप्प छन्...
काठमाडौं,३० कात्तिक । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् । ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । बन्द गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ...
सुर्खेत,३० कात्तिक। कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । ‘तत्कालका लागि...
काठमाडौँ,३० कात्तिक । नेकपा एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ। एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो। प्रतिनिधि चयनका लागि...
काठमाडौँ,३० कात्तिक । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार कोरियन भाषाको परीक्षा पुस १ देखि ७ गतेसम्म सञ्चालन हुने भएको छ । त्यस्तै परीक्षा सकिएको १ महिनामै नतिजा प्रकाशन गरिने ईपीएस शाखाले जनाएको हो । भाषा परीक्षामा सहभागी हुन आगामी...










