समाज
रुपन्देही, १ मङ्सिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ । यहाँका १६ स्थानीय तहमध्ये तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको हो । यही मङ्सिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी नगरमा विभिन्न प्रवद्र्धनात्मक अभियान...
जनकपुरधाम,१ मंसिर । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७...
धनगढी,१ मंसिर । नेपाली कांग्रेस कैलालीले तीनवटा स्थानीय तहमाअधिवेशन सम्पन्न गरेको छ । प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारकाअनुसार कैलारी गाउँपालिका, मोहन्यालगाउँपालिका र बर्दगोरिया गाउँपालिकामाअधिवेशन सम्पन्न भएको छ । मोहन्याल गाउँपालिकामा प्रेमबहादुर बुच्चामगरलाई पराजित गर्दै सभापतिमा कमल साउद प्यानलसहित निर्वाचित भएको...
मकवानपुर, १ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको...
कास्की, १ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको छ । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार...
पोखरा, ३० कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन नहुने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न ४ ले गरको शुभकामना आदान प्रदान तथा परिचयात्म कार्यक्रममा नेता...
काठमाडौँ, ३० कात्तिक । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी...
काठमाडौं,३० कात्तिक । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्यमा...
काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन...
चितवन,३० कात्तिक । चितवनकी पत्रकार सिर्जना अर्याल योगमाया स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएकी छन् । विराटनगरस्थित योगमाया प्रतिष्ठानले अर्याललाई सम्मान गरेको हो । समाज सुधारक योगमायाका बारेमा समाचार सम्प्रेषणमा महत्त्वपूर्ण योगदान पुराएको भन्दै उनलाई सोमबार हलेसी महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत...









