समाज

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन कार्यान्वयन हुन्छ–मन्त्री रेग्मी
-न्युजभित्तो

काठमाडौँ, १७ मङ्सिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तीसाँैँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता संरक्षण नेपालले यहाँ आज आयोजना गरेको...

कांग्रेस प्रदेश अधिवेशन : बाग्मतीमा केसीको मनोनयन दर्ता, देउवा प्यानलबाट बानियाँ र प्रधान आंकाक्षी
-न्युजभित्तो

मकवानपुर,१७ मंसिर । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ । प्रदेश राजधानी हेटौंडामा सुरू भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ । बिहान ८ बजेबाट सुरू...

ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

चितवन,१७ मंसिर । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडिमा ट्रिपरको ठक्करबाट मोटरसाईकल पछाडी सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राईनास गाउँपालिका घर भएकी अन्दाजी ५५ बर्षिया चन्द्रकुमारी सार्कीको घटना स्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक...

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
-न्युजभित्तो

काठमाडौँ, १७ मङ्सिर  । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो । नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका...

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान
-न्युजभित्तो

डोटी, १७ मङ्सिर । दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको...

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,१७ मंसिर । महानगरीय अपराध महाशाखाले १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका २८ वर्षीय...

आधारभूत मानवीय मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड
-न्युजभित्तो

कोहलपुर (बाँके), १७ मङ्सिर । प्राकृतिक विपद्का अवस्थामा प्रतिकार्य तथा राहत उद्धार गर्दा आधारभूत मानवीय मापदण्ड पालन गर्नुपर्नेमा जोड दिइएको छ । एशियाली पूर्वतयारी साझेदारी (एपिपी)को सहयोगमा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) द्वारा यहाँ आयोजित मानवीय मापदण्डसम्बन्धी प्रशिक्षण कार्यक्रमका...

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एकैसाथ बाघ गणना गरिँदै
-न्युजभित्तो

चितवन, १७ मङ्सिर। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको छ । यसका लागिआजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुईदिने तालिम सुरु गरिएको छ । यही मङ्सिर १९ देखि सुरुहुने सो गणनाका...

विवाह पञ्चमी महोत्सवका लागि विशेष सरसफाइ अभियान
-न्युजभित्तो

जनकपुर, १७ मङ्सिर । धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुरधाम नगर क्षेत्रका सडकमा फोहरको...

मौलाकालिका अस्पतालमा पिआइसियू सेवा सुरु
-न्युजभित्तो

चितवन, १७ मङ्सिर । जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष (पिआइसियु) सञ्चालनमा ल्याएको छ । कक्षको बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पिआइसियु सेवाको शुभारम्भ गर्दै अस्पतालकासेवा प्रतिस्पर्धी नभई सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो...