सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १४:२९ 
  • चितवन,१७ मंसिर । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडिमा ट्रिपरको ठक्करबाट मोटरसाईकल पछाडी सवार एक महिलाको मृत्यु भएको छ ।

    लमजुङको राईनास गाउँपालिका घर भएकी अन्दाजी ५५ बर्षिया चन्द्रकुमारी सार्कीको घटना स्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ६७२७ नम्बरको ट्रिपरले आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक बिकास नेपाली सामान्य घाईते हुनुभएको छ । उहाँलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.