समाज
चितवन, १६ मङ्सिर । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता...
काठमाडौं,१६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा गल्ती भएको स्वीकारेका छन् । अध्यक्ष थापाले सरकारमा सहभागिताका सम्बन्धमा भविष्यमा निर्णय गर्दा राप्रपाले आफ्नो सिद्धान्त र मान्यतालाई सुदृढ तुल्याउने शर्तलाई मुख्य आधार बनाउने पनि बताए । हिन्दुराष्ट्र...
सिन्धुली, १६ मङ्सिर । मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा आज सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएकोे छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त लोकमार्गसँग सम्बन्धित व्यक्ति तथा संस्थाका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा स्थानीयवासी छत्र बम्जनले...
काठमाडौं,१६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् । केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने...
काठमाडौँ, १६ मङ्सिर । नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको...
निरुता बि. क चितवन, १५ मंसिर । रत्ननगर वडा न. १३ स्थीत अमिलियामा आज निःशुल्क जैं घाँसको बिउ वितरण गरिएको छ । जनकल्याण कृषि नमुना कृषक महिला समुहले आज एक कार्यक्रम आयोजना गरी किसानको उत्पादन खर्च र मुल्य कसरी घटाउने...
काठमाडौँ, १५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा...
सुर्खेत,१५ मंसिर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ...
काठमाडौं,१५ मङ्सिर । दोलखामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा पाँच दिनका नाबालकसहित एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय...
ललितपुर, १५ मङ्सिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तराष्ट्रियजगत्मा बढ्दै गएको मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट भइरहेको बताउनुभएको छ । नेपाल कृषि पत्रकार महासङ्घले आज आयोजना गरेको ‘रासायनिक मलको सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकमा...











