बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला
न्युजभित्तो/२२ मंसिर २०७८, बुधबार १५:२६
चितवन २२ मंसिर । मादकपदार्थ सेवन गरी बालिका बलात्कार गरेको आरोप लागेका एक युवकलाई १८ वर्ष कैद सजाय र डेढ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगरपालिका ३ बस्ने २६ वर्षका जीवन पाण्डेलाई जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको इजलासले मङसिर २१ गते १८ वर्ष कैद हुने फैसला सुनाएको छ।
०७७ भदौ ११ गते भरतपुर ३ स्थित नगरवन क्षेत्रमा लगी बलात्कार गरेको भनी पीडित बालिकाको तर्फबाट प्रहरीमा उजुरी परेको थियो।