समाज

काठमाडौँमा वर्षा, चन्द्रागिरीमा पनि हिउँ पर्‍यो (फोटो फिचर)
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।...

देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात, ‘चिसोबाट जोगिऔँ’
-न्युजभित्तो

चितवन, १४ पुस । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यो मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । चितवनसहित देशका विभिन्न ठाँउमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको उच्च पहाडी...

एनएमबि बैंकले सिफेमबाट १ करोड २० लाख अमेरिकी डलर ऋण सहायता लिँदै
-न्युजभित्तो

काठमाडौँ, १३ पुुस । एनएमबि बैंक लिमिटेडले पहिलो पटक स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेम र स्वीस सरकार विकास सहयोग एस.डि.सि बीचको सहकार्यमा बैंकले उक्त रकम नेपाल...

सौराहा आउने पर्यटकलाई झाँकीसहित स्वागत गर्दै सौरेली व्यवसायी
-न्युजभित्तो

चितवन, १३ पुस । सौराहाका पर्यटन व्यवसायीले अंग्रेजी नयाँ वर्षमा सौराहा आउने पर्यटकलाई बाटोबाटै स्वागत गर्ने भएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाले नयाँ वर्षको अवसरमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्य अनुरुप स्वागत कार्यक्रम राखेका हुन् । सौराहा...

ल्होसारमा सार्वजनिक बिदा दिन माग
-न्युजभित्तो

मुग्लिन, १३ पुस । गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा...

बौद्धनाथ महाचैत्यमा हावाले नच्यातिने लुङ्दर
-न्युजभित्तो

काठमाडौँ,१३ पुस । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको महाचैत्यमा हावाले नच्यातिने लुङ्दर राखिएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दाता आएपछि बौद्ध महाचैत्यको लुङ्दर परिवर्तन गर्दै आएको छ । पहिले हावा लाग्दा लुङ्दर च्यातिने गथ्र्यो । लुङ्दर च्यातिएर...

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला भलिबल टोली सेन्ट्रल जोनको च्याम्पियन
-न्युजभित्तो

काठमाडौं,१३ पुस । बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै च्याम्पियन बनेको छ । साविक विजेता नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...

न्यायिक समितिमा पीडितका मुद्दा
-न्युजभित्तो

दोलखा, १३ पुस । स्थानीय तहहरुमा न्यायिक समिति गठन भएको साढे चार वर्षमा एक हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । दोलखा जिल्लाभरिका नौ स्थानीय तहहरुमा दर्ता भएका एक हजार ४१ मुद्दामध्ये ८३२ को मिलापत्र भएका छन् । बाँकी २७...

गुरुकुल चलाउन धार्मिक महोत्सव
-न्युजभित्तो

बागलुङ, १३ पुस । काठेखोला गाउँपालिका–५ रामकोटधाममा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर बिहुँकोट धार्मिक महोत्सवको आयोजना गरिएको छ । आउँदो माघ १ देखि ७ गतेसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय...

समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन माग
-न्युजभित्तो

बागमती, १३ पुस । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले जिल्लामा सञ्चालित सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन उद्योग सङघ तथा उद्योग वाणिज्य सङ्घसँग आग्रह गरेको छ । महासङ्घका जिल्ला अध्यक्ष मणिराज गौतमको नेतृत्वको टोलीले दुवै संस्थाका पदाधिकरीसँग आज छलफल गरी...