समाज
नवलपुर, २२ पुस । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट...
चितवन, २१ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ ले गीतानगर ब्वाइजविरुद्ध सहज जित निकालेको छ । आज (बुधबार) भएको पहिलो खेलमा माडीले गीतानगरलाई ४-१ ले पाखा लगायो । माडीको जितमा सुमन महतोले दुई तथा किशोर चौधरी...
बैतडी, २१ पुस । नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिनुभयो । सो पार्टीले सङ्गठन...
काठमाडौं २१ पुस । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय...
काठमाडौं, २१ पुस। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ । भारतको...
काठमाडौँ, २१ पुस । राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन आगामी शनिबार हुने भएको छ । सो पार्टीले आज पत्रकार सम्मेलन गरी यही पुस २४ गते धुम्बाराहीमा विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो । सो पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले विधान...
चितवन, २१ पुस। भरतपुर महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा साँढे चार वर्षको अवधिमा गरिएका विकास निर्माण भन्दै फेहरिस्त नै प्रस्तुत गरेको छ । १२ पृष्ठमा ५४ वटा बुँदा समावेश गरेर महानगरले अहिलेसम्म गरेका विकास निर्माण र भावि योजनाको बारेमा पत्रकार...
काठमाडौँ, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिनुहुनेभएको छ । समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न...
काठमाडौँ, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गर्नुभयो ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप...
चितवन,२१ पुस । नेपाली काग्रेसकाे १४ आै महाधिवेशन अन्तगत यहि पुस २७ गते हुन लागेकाे जिल्ला अधिबेशनमा जिल्ला सदस्य पदमा विष्णु भुजेलले आफ्नाे उम्मेदवारी घाेषणाा गनुँ भएकाे छ । सामाजिक सञ्जालबाट उम्मेदवारी घाेषणा गदै उहाले काग्रसका क्षेत्रीय प्रतिनिधिहरु संग...















