समाज

नवलपुरमा एघार हजार थपिए नयाँ मतदाता
-न्युजभित्तो

नवलपुर, २१ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा ११ हजार बढीले नामावली दर्ता गरेका छन् । जिल्लामा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण र पुस ५ देखि पुस १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली...

संसद बैठक पुस २८ गतेसम्मका लागि स्थगित
-न्युजभित्तो

काठमडौं,२१ पुस । प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो । पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले...

मोटरसाइकल दुर्घटना हुँदा तिनजना घाइते
-न्युजभित्तो

काठमाडौं, २१ पुस । काठमाडौंमा तिनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजना घाइते भएका छन् । काठमाडौंको दरबारमार्गमा बा६५प ६७११ नम्बरको मोटरसाइकल गए राति अनियन्त्रित भई सडक किनारको पर्खालमा ठोक्किदा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२ का...

काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारेर भारतमा बिक्री
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ...

तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या
-न्युजभित्तो

सुदूरपश्चिम, २१ पुस  । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन...

एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट
-न्युजभित्तो

बैतडी, २१ पुस । नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । एक सय सङ्गठित सदस्य बराबर एक...

एक लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप
-न्युजभित्तो

तनहुँ, २१ पुस । तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन् । एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना...

प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं, २१ पुस  । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्‍त्रिपरिषद् बैठक आज दिउँसो साढे १ बजे बस्‍न लागेको हो । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । देउवा यही पुस २५ गते...

विमानस्थलमा सञ्चालित सटल बस सेवाले यात्रुलाई सहज
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने
-न्युजभित्तो

काठमाडौँ, २१ पुस  । नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको...