सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रस चितवनकाे जिल्ला सदस्यमा भुजेलकाे उम्मेदवारी


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार १३:५७ 
  • चितवन,२१ पुस । नेपाली काग्रेसकाे १४ आै महाधिवेशन अन्तगत यहि पुस २७ गते हुन लागेकाे जिल्ला अधिबेशनमा जिल्ला सदस्य पदमा विष्णु भुजेलले आफ्नाे उम्मेदवारी घाेषणाा गनुँ भएकाे छ । सामाजिक सञ्जालबाट उम्मेदवारी घाेषणा गदै उहाले काग्रसका क्षेत्रीय प्रतिनिधिहरु संग मत माग्नु भएकाे छ ।

    राजनैतिक रुपमा कुनै दाग नलागेका युवा नेताकाे रुपमा परिचित भुजेल नेविसंघ चितवनकाे राजनितिबाट पाटिकाे राजनितिमा आउनु भएकाे हाे । नेविसंघ चितवन साविक क्षेत्र नम्बर ४ काे सभापति भएर काम गरिसक्नु भएका भुजेल नेविसंघकाे विवादमा समेत कतै नलागि तठस्थ वस्नुभएकाे थियाे ।

    काग्रेसकाे राजनितिमा लागेर सामाजिक काममा समेत लाग्नु भएका भुजेलले आफु जिल्ला सदस्यकाे रुपमा निवाचित भए संगै भातृ संस्थाकाे बिबाद मिलाउन नेतृत्वलाई दवाव पुग्ने वताउनु भयाे । पाटिमा अहिले नेविसंघका नेाहरुकाे आकषण वढेकाे वताउदै उहाले नेविसंघमा लामाे समय नेतृत्व परिवतन नहुनु मुख्य कारण रहेकाे वताउनु भयाे । पाटिले संञ्चालन गरेका हरेक आन्दाेलनमा अग्र मा्चामा सहभागिता जनाउदै आउनु भएका भुजेल सादा जीवन उच्च व्यवहारका धनि हुनुहुन्छ ।

    भुजेल अहिले देखिएका जिल्ला सदस्य भन्दा लाेकप्रिय नेताकाे रुपमा चिनिनु हुन्छ । उहाँले भन्नु भयाे “मेराे उम्मेदवारी कुनै गुटकाे हाेईन । कांग्रेस वलियाे वनाउन हाे ।” उहां स्थानिय स्तरमा बिभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गदै आउनुभएकाे छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.