समाज

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली ४ बजेदेखि अवरुद्ध हुँदै
-न्युजभित्तो

काठमाडौं २२ पुस । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको बिहीबारदेखि सेवा अवरुद्ध हुने भएको छ । सर्वोच्च अदालतका स्रोतअनुसार अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुन लागेको...

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग
-न्युजभित्तो

रत्ननगर, २२ पुस । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै...

किसान सूचीकरण गर्दै कावासोती नगरपालिका
-न्युजभित्तो

कावासोती, २२ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरुआत गरेको छ । सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको...

बरभञ्ज्याङ आगलागी नियन्त्रणमा, एक करोड ९० लाख बराबरको क्षति
-न्युजभित्तो

पाँचथर, २२ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ ।...

चिसोका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु
-न्युजभित्तो

जनकपुर,२२ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहा जिल्लामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर...

टहरामा सञ्चालित बाल केन्द्र, चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका
-न्युजभित्तो

कञ्चनपुर, २२ पुस । शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका...

सिलिण्डर पड्किएर महिलाको मृत्यु, १२ घाइते
-न्युजभित्तो

बनियानी, २२ पुस । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा...

नेपालबाट हराएका बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार ..
-न्युजभित्तो

काठमाडौं, २२ पुस । नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई...

ऋषिङ्गमा पुस २७ गते सार्वजनिक बिदा
-न्युजभित्तो

दमौली,२२ पुस । तनहुँको ऋषिङ्ग गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । दोस्रो ऋषिङ्ग अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय...

चिसो बढेपछि विद्यालय बन्द
-न्युजभित्तो

राँझा, २२ पुस । चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका...