लोकसेवा आयोगले ठुलो संख्यामा नायब सुब्बा पदको लागि आवेदन खुल्ला न्युजभित्तो/२८ पुष २०७८, बुधबार १६:०४ काठमाडौं,२८ पुस । लोकसेवा आयोगले ठुलो संख्यामा नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको छ । बुधबार आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुल्ला र समावेशीतर्फ विज्ञापन खुलाएको हो । योग्यता पुगेका नागरिकहरुले दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले आह्वान गरेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
काठमाडौं,२८ पुस । लोकसेवा आयोगले ठुलो संख्यामा नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको छ ।
बुधबार आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुल्ला र समावेशीतर्फ विज्ञापन खुलाएको हो ।
योग्यता पुगेका नागरिकहरुले दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले आह्वान गरेको छ ।