चितवन सेरोफेरो

ढुङ्गाखानीबाट गाउँमै रोजगारी
-न्युजभित्तो

बागलुङ, २४ मङ्सिर । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्कनुभएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाल्नुभयो । अफसोच काम सफल भएन । उहाँको जापान जाने सपनाले नयाँ मोड लियो...

हिँउ चितुवा जोगाउन पशु बीमा
-न्युजभित्तो

डोल्पा, २४ मङ्सिर । दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा कार्यक्रम लागू गरिएको हो । निकुञ्ज क्षेत्रमा...

वीरेन्द्र सभागृहको पुनर्निर्माण आगामी १८ महिनाभित्र सम्पन्न हुने
-न्युजभित्तो

विराटनगर, २४ मङ्सिर । विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गरिसक्ने कार्यक्रम छ । सभागृहको विषयमा जनचासो बढ्न थालेपछि...

नारायणी किनारलाई ‘सीविच’ मोडलमा विकास गर्दै महानगर, ६ करोड ५० लाखको बोलपत्र आव्हान
-न्युजभित्तो

चितवन, २४ मंसिर । नारायणी नदी किनारमा गुरुयोजना बनाएर पर्यटकीय विकासका काम अघि बढेका छन् । भरतपुर महानगरपालिकाले नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो । महानगरले तयार गरेको गुरुयोजना अनुरुप काम गर्नका लागि संस्कृति पर्यटन तथा...

घरदैलोमा स्वास्थ्य सेवा
-न्युजभित्तो

सिमकोट, २४ मङ्सिर । हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमीत सञ्चालन गरिँदै...

विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव धरान लगियो
-न्युजभित्तो

२४ मंसिर, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । मंगलबार मोरङको मिक्लाजुङस्थित आफ्नै घरबाट अपहरण गरेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शवलाई पोष्टमार्टमका...

दार्चुलाको सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच बढ्यो
-न्युजभित्तो

दार्चुला, २४ मङ्सिर । स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो । विगतमा ४१ गाविस हुँदा...

नेकपा दाङका संस्थापक माणिकलाल गौतमको निधन
-न्युजभित्तो

देउखुरी, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कम्युनिष्ट आन्दोलनको...

चौरजहारीलाई नयाँ शहर बनाउने योजना प्रभावकारी हुन सकेन
-न्युजभित्तो

जाजरकोट, २४ मङ्सिर । चौरजहारीलाई नयाँ शहर बनाउने योजना आठ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको यहाँ काम नहुँदा समस्या भएको हो । मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँलाई नयाँ शहर...

बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र
-न्युजभित्तो

–आचार्य, ललितपुर, २३ मङ्सिर । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार बाइ छ र चार बाइ चार प्रकारका काठ आवश्यक पर्ने...