चितवन सेरोफेरो

कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु
-न्युजभित्तो

विराटनगर, १ पुस । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५०...

काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा
-न्युजभित्तो

काठमाडौँ, १ पुस । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो ।...

नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला
-न्युजभित्तो

काठमाडौं, १ पुस । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । पुसको जाडोको प्रवाह नगरी भक्तजनहरु फाट्टफुट्ट...

सुर्खेतमा दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ
-न्युजभित्तो

कर्णाली, १ पुस । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी...

उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ
-न्युजभित्तो

गाईघाट, १ पुस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३...

कारागारमा कैदीको मृत्यु
-न्युजभित्तो

चितवन, १ पुस ।  कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालीका वडा नम्बर २१ का ४२ वर्षिय जितेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार लामो समय देखि...

आर्थिक अभाव हुँदा सल्यान अस्पतालमा स्वाब थन्कियो
-न्युजभित्तो

सल्यान, १ पुस । स्वास्थ्य सेवा कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ । सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पुर्याउन अर्थाभावका कारण पठाउन नसकिएपछि अस्पतालमै थन्किएको हो । कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म सङ्कलन गरिएको...

क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई कारबाही
-न्युजभित्तो

चितवन, १ पुस । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी...

रत्ननगर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी सहित नेकपा प्यानल नै विजयी
-न्युजभित्तो

रत्ननगर, ३० मंसिर । रत्ननगर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी हुनु भएको छ । संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन अन्तर्गत आज मंगलबार राती सम्पन्न मतगणना अनुसार नेकपा प्यानलका गिरीले ६०४ मत प्राप्त गरि...

गौतमबुद्ध कपको उपाधि राप्तीको पोल्टामा
-न्युजभित्तो

चितवन ३० मंसिर। चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट मैदानको नमुना खेल मैदानमा सम्पन्न गौतम बुद्ध कपको उपाधि राप्तीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो । राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा...