चितवन सेरोफेरो

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने
-न्युजभित्तो

मकवानपुर, ९ माघ । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो...

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
-न्युजभित्तो

सप्तरी, ९ माघ । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु...

दुई गैँडा मरे
-न्युजभित्तो

चितवन, ९ माघ । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै...

मोटरसाइकलमा सवार दुईको मृत्यु
-न्युजभित्तो

सप्तरी, ८ माघ । सप्तरीको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नंको मोटरसाइकल आज दुर्घटना हुँदा खडक–११ बनौलीका २१ वर्षीय...

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु
-न्युजभित्तो

कञ्चनपुर, ८ माघ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हँुदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको...

छ महिनामा २१६ दुर्घटना
-न्युजभित्तो

चितवन, ८ माघ । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै...

बाजुरामा न्यानो कपडा बितरण सम्पन्न
-न्युजभित्तो

चितवन, ७ माघ । बाजुरामा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न जाडोको मौसमलाई मध्यनजर गर्दै , ब्लड डोनर्स कम्युनिटी र द टिम माउन्ट एभरेस्ट तथा  विभिन्न संघसंस्थाहरु र राष्ट्रिय सक्रिय युवाहरुको संयुक्त सहयोगमा न्यानो कपडा तथा औषधि बितरण कार्यक्रम सम्पन्न...

प्रेस संगठन चितवन राष्ट्रिय भेलामा सकृय सहभागिता जनाउने
-न्युजभित्तो

चितवन, ७ माघ । प्रेस संगठन नेपाल चितवनको मंगलवार भरतपुरमा सम्पन्न जिल्ला स्तरीय भेलाले माघ ८ गतेको संगठनको राष्ट्रिय भेलामा सकृय रुपमा सहभागिता जनाउने निर्णय गरेको छ । प्रेस संगठन नेपाल चितवनका अधिकासं सदस्यहरु मुल नेतृत्वमै रहेको निश्कर्ष निकाल्दै...

महिला बेपत्ताः साइकल फेला
-न्युजभित्तो

महेन्द्रनगर, ७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि...

चाँदीका गहना र सुनसहित दुई पक्राउ
-न्युजभित्तो

सर्लाही, ७ माघ । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् । इलाका...