चितवन सेरोफेरो

नेकपा चितवनको सम्पर्क कार्यालय स्थापना
-न्युजभित्तो

चितवन, १० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको सम्पर्क कार्यालय आज शनिबारबाट भरतपुरमा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला सम्पर्क कार्यालय स्थापना गरिएको हो । नेकपा केन्द्रीय सदस्य तथा...

चितवनको विकास बजेट २१ प्रतिशत मात्र खर्च
-न्युजभित्तो

चितवन, ९ पुस । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो । जिल्लाको विकासका लागि...

झापा कारागारमा ६० विदेशी कैदीबन्दी
-न्युजभित्तो

सुरुङ्गा, ९ माघ । झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ । कारागारको तथ्याङ्कअनुसार तीन...

धर्म र पर्यटनलाई जोड्दै देवघाटधाम
-न्युजभित्तो

– टेकराज पोखरेल नवलपुर, ९ माघ । नवलपुर, तनहुँ र चितवनको सिमानास्थित धार्मिक महत्वको स्थल देवघाटधाममा माघ लागेसँगै दिनानुदिन पर्यटक पुग्ने गरेका छन् । माघ मात्र नभई यहाँ साउन महिनामा पनि ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गर्र्छन् । विशेष चाडपर्व र...

भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
-न्युजभित्तो

चितवन, ९ माघ । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । महत्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो । अस्पतालमा डक्टर इन मेडिसिन (डिएम),...

विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध
-न्युजभित्तो

वाग्मती, ९ माघ । जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप विद्यालय कोठा निर्माण गर्न लागेपछि...

खुर्कोट सवस्टेशन चार्ज शुरु
-न्युजभित्तो

पर्वत, ९ माघ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण...

मर्मतका लागि विद्युत् आयोजना बन्द
-न्युजभित्तो

सिमकोट, ९ माघ । मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना शनिबार बन्द गर्न लागिएको हो । सदरमुकाम सिमकोट आसपासका गाउँ र...

ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
-न्युजभित्तो

लहान, ९ माघ । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ निवासी...

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
-न्युजभित्तो

सर्लाही, ९ माघ । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको...