चितवन सेरोफेरो

चितवनबाट फरार बन्दी झापामा पक्राउ
-न्युजभित्तो

झापा, ८ मङ्सिर । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सुब्बा सालकको अखेटोपहार मुद्दामा...

घरको नक्सा पास र अभिलेखीकरण नगरे सेवाबाट वञ्चित गरिने
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । यहाँको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र अभिलेखीकरण नगर्ने नगरवासीलाई विभिन्न सेवाबाट वञ्चित गर्ने भएको छ । नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण गर्ने समयसीमा निर्धारण गरी सो अवधिभित्र पनि अभिलेखीकरण नगरेमा नगरपालिकाबाट प्रदान...

समाजसेवी न्यौपानेको अन्त्येष्टि
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । दुर्घटनामा परी निधन हुनुभएका समाजसेवी राममणि न्यौपानेको आज अन्त्येष्टि गरिएको छ । शनिबार राति सवारी बा १८ च ८९७३ नं को बलेरो कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उहाँको निधन भएको थियो ।  कङ्काली...

‘बोलेरो’ दुर्घटनामा मृत्यु
-न्युजभित्तो

मुग्लिन (चितवन), ७ मङ्सिर । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३०...

व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ७ मङ्सिर । अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी...

गरिमाको वार्षिकोत्सवमा ६०२ युनिट रक्तदान
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रममा देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत सङ्कलन भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार १९औँ...

१९ औं वार्षिकोत्सवमा १९ वटा सामाजिक काम गरेर मनायो गरिमा विकास बैंकले वार्षिकोत्सव
-न्युजभित्तो

चितवन, ७ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव कार्यक्रममा देशका विभिन्न स्थानमा १९ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरेको छ । बैंकले आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत संकलन...

भरतपुर–रत्ननगर जोड्ने टिकौली जंगलमा दुई किलोमिटर लामो आकर्षक फ्लाईओभर बन्ने
-न्युजभित्तो

चितवन, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डमा फागुन दोस्रो साताभित्र स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिने भएको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक बनाइनेछ ।...

होटल व्यवसायीको तर्फबाट जनक पौडेल उपाध्यक्ष, भट्ट र बराल सदस्य उम्मेदवार
-न्युजभित्तो

चितवन, ५ मंसिर । होटल व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा उपाध्यक्ष पदका लागि जनक पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । संघको हालै सम्पन्न बैठकले उपाध्यक्षमा पौडेल, वस्तुगत तर्फ कार्यसमिति सदस्यमा कृष्ण भट्ट र...

जेनजी आन्दोलनका सहिदः उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना
-न्युजभित्तो

नारायण अधिकारी  चितवन, ५ मङ्सिर । निखिता गौतमका बुबा लोकनाथ गौतमले चितवनबाट काठमाडौँमा डेरा सर्नुभयो । एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उहाँले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाउनुभयो भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै...