चितवन सेरोफेरो

कृषि औजार मार्फत् आलु रोप्दै किसान
-न्युजभित्तो

चितवन, १ मङ्सिर । यहाँका किसानले आलु खेतीका लागि नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । पूर्वी चितवनको खैरहनीमा किसानले भारतबाट आलु लगाउने औजार ल्याएर रोप्न थालेका छन् । विगत लामो समयदेखि आलुखेती गर्दै आउनुभएका खैरहनी नगरपालिका–१० का कृष्ण...

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’
-न्युजभित्तो

चितवन, २८ कात्तिक । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो ।   रोबोटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह...

अवकाशपछि अम्बाखेतीमा रमेका भट्टराई
-न्युजभित्तो

चितवन, २८ कात्तिक । आफ्नो जीवनको महत्वपूर्ण समय कृषि विकास बैङ्कमा सेवा गरेर अवकाश पाएपछि भरतपुर महानगरपालिका–१२ का हिमप्रसाद भट्टराई अहिले अम्बाखेतीमा रमाउन थाल्नुभएको छ ।  अध्ययनका क्रममा एमएसी हटिकल्चर फुड साइन्स (फलफूल विज्ञान) मा गर्नुभएका भट्टराई अहिले खैरहनी नगरपालिका–५...

कुरौनी बेचेरै आत्मनिर्भर बने कावासोतीका रेश्मराज पोखरेल
-न्युजभित्तो

नारायणगढ (चितवन), २७ कात्तिक । नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापारिक महोत्सवमा यतिबेला नवलपुरको कावासोतीका रेश्मराज पोखरेललाई तात्तातो कुरौनी बेच्न भ्याइनभ्याइ छ । उहाँ मात्र होइन, उहाँकी श्रीमती र केही कामदार पनि उत्तिकै व्यस्त छन् । पोखरेलले...

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २७ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो । बुझाउने दायित्व भएका करदातामध्ये करिब ५० प्रतिशतले...

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा कर छुटका अवसर उपयोग गर्न आग्रह
-न्युजभित्तो

चितवन, २७ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले कर छुटका अवसर उपभोग गर्न आम सेवाग्राहीलाई आग्रह गरेको छ । कार्यालयले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्र निर्माणका लागि सबै करदाताले पारदर्शी रूपमा कर तिर्न, कर छलि नियन्त्रणमा सहयोग...

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो
-न्युजभित्तो

चितवन, २६ कात्तिक । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो । पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढुङ्गा–मुग्लिन...

राजस्व बक्यौता उठाउन ‘एसएमएस’
-न्युजभित्तो

चितवन, २४ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो । कार्यालय सूचना अधिकारी रामकुमार...

समाजसेवी चुकेद्वारा रु एक करोड बराबरको जग्गा लायन्स क्लवलाई दान
-न्युजभित्तो

चितवन, २४ कात्तिक । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिनुभएको जग्गामा नयाँ भवन बनाउने भएको छ । भरतपुर महानगरपालिका–३ नारायणगढमा उहाँले दिनुभएको १० धुर र क्लबले थप १० धुर खरिद गरेर रु दुई करोडको...

समाजसेवी बालगोपाल चुकेद्वारा रु एक करोड बराबरको जग्गा लायन्स क्लवलाई दान
-न्युजभित्तो

चितवन, २४ कात्तिक । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिनुभएको जग्गामा नयाँ भवन बनाउने भएको छ । भरतपुर महानगरपालिका–३ नारायणगढमा उहाँले दिनुभएको १० धुर र क्लबले थप १० धुर खरिद गरेर रु दुई करोडको...