चितवन सेरोफेरो

विचार र सिद्धान्त नभएका दलहरु स्थायी हुँदैनन्ः उपमहासचिव भट्टराई
-न्युजभित्तो

चितवन, १८ माघ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता दलले दह्रोसँग...

“अँध्यारोमा हराउँदै गएको नाबालिकाको भविष्य उज्यालो बनाउने मीना कुमारी खरेल”
-न्युजभित्तो

चितवन, १८ माघ ।  अँध्यारोमा हराउँदै गएको नाबालिकाको जीवनमा आशाको उज्यालो ल्याउने हात हुन् समाजसेवी तथा अभियन्ता मीना कुमारी खरेल। १२ वर्षीया एक नाबालिका उषा (नाम परिवर्तन) आँखा भरि आँसु लिएर पहिलो पटक मीना कुमारी खरेलको सामु पुगेकी थिइन्। उनी...

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र
-न्युजभित्तो

चितवन, १८ माघ । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ ।   विसं २०७९ पुस १५ गते तीन...

उवासंघ चितवनका पूर्व अध्यक्ष श्रेष्ठ उद्योग वाणिज्य महासंघको मानार्थ सदस्य
-न्युजभित्तो

चितवन, १८ माघ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजु श्रेष्ठलाई मानार्थ सदस्यमा मनोनयन गरेको छ । महासंघको विधान २०४९ (सातौँ संशोधन) को दफा १५ अनुसार श्रेष्ठलाई मानार्थ सदस्यमा मनोनयन गरिएको हो । महासंघका अध्यक्ष...

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने
-न्युजभित्तो

चितवन, १८ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ । माग भएको विवरणानुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको...

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते
-न्युजभित्तो

चितवन, १६ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् ।  आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित...

निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल
-न्युजभित्तो

चितवन, १५ माघ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।  सो अवसरमा सहभागी राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा आफूहरुले पालना गर्ने र अरू उम्मेदवारहरुले पनि पालना गर्नुपर्नेमा जोड दिएका...

चितवनको गहुँमा नयाँ रोग
-न्युजभित्तो

चितवन, १५ माघ । जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो । कृषि विकास...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, १५ माघ । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर...

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने
-न्युजभित्तो

चितवन, १४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी...