चितवन सेरोफेरो

जाडो छल्न आएका चरा फर्किन थाले
-न्युजभित्तो

चितवन, १५ फागुन । जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो...

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती
-न्युजभित्तो

चितवन, १४ फागुन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन । रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए...

मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज
-न्युजभित्तो

चितवन, १२ फागुन । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ । भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर...

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो
-न्युजभित्तो

चितवन, ११ फागुन । सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताउनुभयो ।  उहाँका अनुसार विगतका वर्षमा जिनाइन...

एभोकाडोमा खटिराजन्य रोगको समस्या
-न्युजभित्तो

चितवन, ११ फागुन । जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य...

निर्वाचनको चहलपहलले बढायो अण्डाको मूल्य
-न्युजभित्तो

चितवन, ११ फागुन । देशभर निर्वाचनको चहलपहलसँगै अण्डाको मूल्य बृद्धि भएको छ । उत्पादन कम र माग बढेपछि मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक संघले सोमबारदेखि लागू हुने गरी जारी गरेको समर्थन मूल्य अनुसार ठूलो अण्डा प्रतिक्रेट (३०...

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै
-न्युजभित्तो

नारायणगढ , १० फागुन । जिल्लाको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न् निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका...

चितवनमा दुई अस्थायी मतदान केन्द्र
-न्युजभित्तो

चितवन, ८ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र...

मुख्य याममा सौराहामा पर्यटक घटे
-न्युजभित्तो

चितवन, ८ फागुन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका...

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
-न्युजभित्तो

चितवन, ७ फागुन । यहाँको भरतपुर विमानस्थलमा  इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि  इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो ।  लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा...