banner news

झापामा माटोको अम्लीयपन बिग्रँदै
-न्युजभित्तो

बनियानी (झापा), ४ माघ । झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ । तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ती...

सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते
-न्युजभित्तो

चन्द्रपुर (रौतहट), ४ माघ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय
-न्युजभित्तो

तम्घास (गुल्मी), २ माघ । रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको...

राष्ट्रियसभा सदस्य बोहराको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
-न्युजभित्तो

काठमाडौँ, २ माघ । नेपाली कांग्रेसले पार्टीका नेता एवम् राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गत पुस ३०...

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप
-न्युजभित्तो

गण्डकी, २ माघ । कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ ।  यसअघि गत पुस २५ गतदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम...

दललाई चुनावी प्रतिष्पर्धामा सहयोग गर्न आचारसंहिताः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-न्युजभित्तो

काठमाडौँ, २ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई चुनावी प्रतिष्पर्धामा जान सहयोग पुगोस् भन्ने उद्देश्यले नै आचारसंहिता जारी गरिएको बताउनुभएको छ ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ कार्यान्वयनका सम्बन्धमा आज यहाँ आयोजना गरेको राजनीतिक दलहरुसँगको छलफल कार्यक्रमलाई...

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २ माघ । भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका...

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल
-न्युजभित्तो

चितवन, २ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ ।  भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको...

लागूऔषध खैरो हेरोइन सहित पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २ माघ । प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुवास चौलागाई रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी...

समयमा काम गर्ने सगुन कन्स्ट्रक्सनका खड्का सम्मानित
-न्युजभित्तो

चितवन, २ माघ । धेरै निर्माण आयोजना निर्माण कम्पनीको ढिलासुस्तीले समयमा सम्पन्न हुन नसक्ने, ठेक्का सम्झौता गरेर फरार हुने जस्ता समस्या धेरै सुनिने गरेको समयमा यहाँ एक निर्माण व्यवसायी भने समयमै काम सम्पन्न गरेर सम्मानित हुनु भएको छ ।...