banner news

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट...

जनताका अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिनुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा,...

राससको ऐतिहासिक यात्राः कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन । नेपालबाटै पहिलोपटक प्रकाशन भएको नेपाली भाषाको साहित्यिक पत्रिका सुधासागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहासले १२७ वर्ष पूरा गरेको छ । यो मासिक पत्रिकाको प्रकाशन विसं १९५५ साउनमा भएको थियो । त्यसको तीन वर्षपछि अर्थात् विसं...

सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते
-न्युजभित्तो

बरहथवा (सर्लाही), ७ फागुन । जिल्लाको ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दुर्घटना बिहीबार राति भएको हो । भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा...

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली
-न्युजभित्तो

भद्रपुर (झापा), ७ फागुन । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब...

‘सहिदको बलिदानले उज्यालिएको प्रजातन्त्रको नयाँ बिहानी’
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन । मुलुकमा १०४ वर्षे जहानियाँ एकतन्त्रीय राणाशासन अन्त्य गर्ने क्रममा नेपाली जनताले लामो सङ्घर्ष र बलिदान दिनुपरेको थियो । प्रजातन्त्रका लागि मुलुकका होनाहार योद्धाले ज्यानको आहुति दिनुभयो । राणाशासनको विरोध गर्दा कयौँ नागरिक देश निकाला हुनुपर्‍यो...

नवोदितमा ‘विज्ञान प्रदर्शनी’ सुरु
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन । आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । नवोदित कलेज सामाखुशीको आयोजनामा आज भएका प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ कक्ष राखिएका...

मुक्तकमैयाको उम्मेदवारलाई प्रश्नः ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’
-न्युजभित्तो

कञ्चनपुर, ६ फागुन । चुरेफेदस्थित शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने मुक्तकमैया बस्ती नौखरी प्रवेश गर्ने मुख्य मार्गमा राखिएको होर्डिङ बोर्ड (सूचना पार्टी)ले निर्वाचन नजिकिएको सङ्केत गर्छ ।  उक्त बोर्ड कुनै व्यावसायिक प्रयोजनका लागि नभई प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई लक्षित गरी राखिएको हो...

आजदेखि भरतपुर विमानस्थलमा इन्धन भर्ने सुविधा
-न्युजभित्तो

चितवन, ६ फागुन । चितवनको भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ नियमित उडान भर्दै आएका वायुसेवा कम्पनीका जहाजहरूले अब यहीँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले आजदेखि विमानस्थलमै ‘रिफिलिङ’ सेवा सुरु गरेको हो । सेवा शुरु भएसँगै भरतपुरबाट...

उन्नाइस जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस
-न्युजभित्तो

चितवन, ६ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् । जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरुले बैंकिङ कारोबारका लागि अनुमति लिएका...