banner news
चितवन : विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् । सडक विभागका...
–नारायण न्यौपाने फेटा (बारा) : सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको शनिबार १२ स्थानमा...
– दयाराम आचार्य कावासोती : घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको डेढ महीनामा नवलपुरमा ६० नयाँ उद्योग थपिएका छन् । गएको चैतबाट कावासोतीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयमा चैतमा मात्रै ४२ नयाँ उद्योग थपिएका छन्...
काठमाडौँ प्रहरीले काठमाडौँको ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न...
काठमाडौँ वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान...
सरकारको नीति तथा कार्यक्रम शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । प्रस्तुत छ नीति तथा कार्यक्रमको पूर्ण पाठ : प्रतिनिधि सभाका सम्माननीय सभामुख,...
काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँमा ‘लोकतन्त्र र शान्तिका लागि सञ्चार : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शान्ति र लोकतन्त्रमैत्री मिडिया कानुन निर्माण, स्वच्छ निर्वाचनका लागि अवसर...
काठमाडौँ : सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम ल्याएको छ । सङ्घीय संसद्को शुक्रबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा...
भरतपुर : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनले शुक्रबार भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । शाखाको कार्यालयबाट शुरु भएको प्रभातफेरी चौबीसकोठीमा पुगेर सम्पन्न भएको थियो । प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै महासंघ चितवन शाखा...
काठमाण्डौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै...

















