सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस स्वतन्त्रता दिवसमा चितवनमा प्रभातफेरी


  •    /२० बैशाख २०७६, शुक्रबार १६:१२ 
  • भरतपुर :

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनले शुक्रबार भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । शाखाको कार्यालयबाट शुरु भएको प्रभातफेरी चौबीसकोठीमा पुगेर सम्पन्न भएको थियो ।

    प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले नेपालमा अझै पनि पूर्ण प्रेस स्वतन्त्रता नरहेको बताउनुभयो । राज्यले प्रेस स्वतन्त्रताको जति कुरा गरे पनि कार्यान्वयन फितलो रहेको उहाँको भनाई थियो ।

    प्रभातफेरीमा पत्रकार सम्बद्ध बिभिन्नसँग संघ संगठनका केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व सहति पत्रकारहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो
    • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.