banner news

६० हजारको लोभले १५ वर्ष जेल
-न्युजभित्तो

चितवन, ८ साउन । जिल्लाको कोराकका एक चेपाङले रु.६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु प¥यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि पश्चाताप र नैराश्यतामा बितेका छन् ।   पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड...

भाले गैँडा मृत फेला
-न्युजभित्तो

नवलपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर बिहानै भूकम्प
-न्युजभित्तो

काठमाण्डौं, ८ सााउन । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द...

चितवनमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु
-न्युजभित्तो

 चितवन, ७ साउन । चितवनमा कोरोना संक्रमणबाट आज चार जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा तीन जना र चितवन मेडिकल कलेजमा एक जनाले उपचारको क्रममा ज्यान गुमाएका हुन् । मृतक चार जनामध्ये एक...

माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ
-न्युजभित्तो

 काठमाडौं,७ साउन । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्,...

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय
-न्युजभित्तो

काठमाडौं,७ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने...

भरतपुरमा मृत भेटिएका व्यक्ति सैनिक हवल्दार, गोली हानी हत्या गरिएको आशंका
-न्युजभित्तो

 चितवन,७ साउन । गोली लागे मृत अबस्थामा भेटिएका व्यक्तिको पहिचान खुलेको छ । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ मानसिङ् चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा युवक मृत अबस्थामा फेला परेका थिए । मृत्यु भएका युवक धादिङ्को निलकण्ठ नगरपालिका घर...

६० हजारले १५ वर्ष जेल : जीवनभर पश्चाताप
-न्युजभित्तो

चितवन, ७ साउन । जिल्लाको कोराकका एक चेपाङले रु ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु पयो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उहाँका पश्चाताप र नैराश्यतामा बितेका छन् । पुख्र्यौली सम्पत्ति भएकाले...

चितवनको माडीमा भालुको आक्रमणबाट एकको मृत्यु
-न्युजभित्तो

माडी (चितवन), ७ असार । चितवनको माडी नगरपालिका वडा नं. १ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ । बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीय ४५ वर्षिय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका...

चितवन मेडिकल कलेजमा प्रा.डा.अनिल आचार्यको नेतृत्वमा मुटुको शल्यक्रिया सेवा पुनः शुरु
-न्युजभित्तो

चितवन, ७ साउन । चितवन मेडिकल कलेजमा काठमाण्डौंको गंगालाल हृदयरोग केन्द्रमा १० वर्षको अनुभव भएका चिकित्सकद्वारा नियमित परीक्षण र शल्यक्रिया सेवा शुरु भएको छ । प्रा.डा.अनिल आचार्यको नेतृत्वमा मुटुको शल्यक्रिया सेवा पुनः शुरु भएको हो । विगत केही वर्ष...