सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा मृत भेटिएका व्यक्ति सैनिक हवल्दार, गोली हानी हत्या गरिएको आशंका


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १५:२२ 
  •  चितवन,७ साउन । गोली लागे मृत अबस्थामा भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

    आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ मानसिङ् चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा युवक मृत अबस्थामा फेला परेका थिए ।

    मृत्यु भएका युवक धादिङ्को निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हुद्दा ३६ वर्षिय भरत गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार उनको दाहिने कामनमा र दोस्रो कानको माथिपट्टी भागमा चोट देखिएको छ । उहाँका अनुसार घटना स्थलमा गोलीको एउटा खोका पनि भेटिएको छ । घोलमा गढेको अबस्थामा भेटिएको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको छ । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.