banner news

ब​कुल​ह​र​ र​त्न​न​ग​र अस्प​ताल​मा अब स्वास्थ्य कार्यक्रम सञ्चालन हुने
-न्युजभित्तो

रत्ननगर, ९ साउन । ब​कुल​ह​र​ र​त्न​न​ग​र अस्प​ताल​ र​ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच चिकित्सा विधाका बिबिध संकायमा अध्य​य​न​ अध्याप​न ग​राउने स​म्ब​न्ध​मा सहमति भएको छ । सहमतिसँगथै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ । यस सम्बन्धी सम्झौता पत्रमा...

सुजिता मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन मुद्धामा दाजु पक्राउ
-न्युजभित्तो

 चितवन, ८ साउन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ वर्षिय सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर ६ शरणामती का २३ वर्षिय उनका...

भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने
-न्युजभित्तो

काठमाडौं,८ साउन । कोरोना महामारीका कारण लामो समयदेखि बन्द मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै भोलिदेखि लागू हुने गरी मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने...

पैसाको लोभमा ढकालले गरे आफ्नै साथिको हत्या
-न्युजभित्तो

 चितवन,८ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडाँ खेतमा बिहिबार बिहान मृत अबस्थामा भेटिएका सेनाका हवल्दारको हत्या संगै काम गर्ने जवानले गरेको खुलेको छ । हत्यामा संलङ्न भएको अभियोगमा भरतपुर महानगरपालिका वडा नम्बर २१ घर भई दि फेमस महेन्द्रदल...

गण्डकी प्रदेशकै सबैभन्दा बढी सवारी साधन दुर्घटना हुने जिल्ला नवलपुर
-न्युजभित्तो

नवलपुर, ८ साउन । गण्डकी प्रदेशकोे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी दुर्घटना भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेशमा भएका ४०५ वटा दुर्घटनामध्ये नवलपुरमा मात्रै १३८ दुर्घटना भएका हुन् । प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...

सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले दर्ता गरे आत्महत्या दुरूत्साहनको मुद्दा
-न्युजभित्तो

चितवन,८ साउन । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन्...

भीम रावलले लिए राजीनामा फिर्ता
-न्युजभित्तो

काठमाडौं,८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा...

गोली हानी सेनाका हवल्दारको हत्या गरेको आरोपमा एक जना पक्राउ
-न्युजभित्तो

चितवन,८ साउन । गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ मानसिङ् चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा बिहिबार बिहान एक युवक मृत अबस्थामा फेला परेका थिए । उनको टाउँकोमा गोली...

निषेधाज्ञा खुलेसँगै बढ्यो कोरोना सङ्क्रमण, यस्ता छन् कारण
-न्युजभित्तो

काठमाडौँ, ८ साउन । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको...

कांग्रेस पदाधिकारी बैठक बस्दै
-न्युजभित्तो

काठमाडौ, ८ साउन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी...